Mark 14:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्‍चै म तिमीहरूलाई भन्‍छु, संसारभरिमा जहाँ-जहाँ मैले ल्‍याएको सुसमाचार सुनाइनेछ, त्‍यहाँ-त्‍यहाँ यिनले गरेको यस कामको पनि सम्‍झना गरिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, सारा संसारमा जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिन्‍छ, यस स्‍त्रीले जे गरेकी छे यिनको सम्‍झनाको लागि यो कार्यको वर्णन गरिनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई साँच्‍चै भन्दछु, संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, यस स्त्रीले जे कुरा गरेकी छ, त्यो कुरा पनि उसको सम्झनाका निम्ति बताइनेछ।”
Nepali ERV (पवित्र बाइबल)
म तीमीहरूलाई साँचो भन्दछु। जहाँ कही पनि सारा संसारका मानिसहरूलाई सुसमाचारहरू प्रचार गरिनेछ, सारा जग्गामा सुसमाचारहरू सुनाऊ, त्यस स्त्रीले गरेको कुराहरू पनि उसको संझनाका निम्ति भनिनेछ।”
Nepali Tamang 2011
च्‍यागो, एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, जम्‍बुलिङला जुन जुन ग्‍लारी थार्बा पिन्‍बा समाचार थेःना लला, थे, थे ग्‍लारी चु म्रिङम्‍हेमेसे लबा गे ढन्‍बाला लागिरी थेला ताम लला।”