Mark 15:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहान सबेरै मुख्‍य पूजाहारी, अगुवा र धर्म-गुरुहरू र महासभाका जम्‍मै सदस्‍यहरूले सभा गरे अनि येशूलाई बाँधेर तिनीहरूले रोमी बडा-हाकिम पिलातसकहाँ पुर्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिहान हुने बित्तिकै मुख्‍य पूजाहारीहरू, धर्म-गुरुहरू, शास्‍त्रीहरू र जम्‍मै महासभाले आपसमा सल्‍लाह गरी येशूलाई बाँधेर लगे, र पिलातसकहाँ सुम्‍पिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एकाबिहानै, मुख्य पुजारीहरू, प्रधानहरू, व्यवस्थाका शिक्षकहरू र सम्पूर्ण महासभासँग मिलेर सल्‍लाह गरी तिनीहरूले येशूलाई बाँधेर लगे, र पिलातसको हातमा सुम्पिदिए।
Nepali ERV (पवित्र बाइबल)
एका विहानै मुख्य पूजाहारीहरू यहूदी बुढा प्रधानहरू शास्त्रीहरू र सबै यहूदी महासभाले योजना बनाए। तिनीहरूले येशूलाई सांग्लोले बाँधे अनि पिलातस कहाँ पुरयाए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।
Nepali Tamang 2011
स्‍य्‍होरीन परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेदेन यहूदी गन्‍बागदे ओच्‍छे थेरी मुबा यहूदी धर्मगुरुगदेदेन छ्‌याम जम्‍मान म्‍हिगदे सल्‍लाह लजी। ओच्‍छे थेनीगदेसे येशूदा खीसी पिलातस भिबा रोमी अञ्‍चलाधीश मुबा ग्‍लारी भोर्सी जिम्‍मा पिन्‍जी।