Mark 15:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुख्‍य पूजाहारीले डाह गरेर येशूलाई उनीकहाँ सुम्‍पन ल्‍याएका हुन् भन्‍ने कुरा पिलातसलाई थाहा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि ईर्ष्‍याले गर्दा नै मुख्‍य पूजाहारीहरूले येशूलाई उनीकहाँ सुम्‍पेका हुन्‌ भनी उनलाई थाहा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मुख्य पुजारीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भन्‍ने पिलातसलाई थाहा थियो।
Nepali ERV (पवित्र बाइबल)
पिलातसले यसो भने किनभने मुख्य पूजाहारूहरूले येशूलाई उनीकाहाँ सुम्पिदिएको ईर्ष्याको कारणले हो भनी जान्दथे।
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेसे डाह लसी येशूदा ङा मुबा ग्‍लारी भबा हिन्‍ना भिबा ताम पिलातसदा था मुबा।