Mark 15:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मुख्‍य पूजाहारीहरूले मानिसहरूलाई सुर्‍याएर ‘येशूलाई होइन, बारब्‍बालाई नै छाडिदेओ’ भन्‍न लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर बरु बारब्‍बालाई तिनीहरूका निम्‍ति उनले छोडिदेऊन्‌ भनेर मुख्‍य पूजाहारीहरूले भीड़लाई सुर्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पिलातसले बारब्बालाई नै छोडिदेऊन् भनी मुख्य पुजारीहरूले भीडलाई उक्साए।
Nepali ERV (पवित्र बाइबल)
तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई येशूको सट्टामा बारब्बाको मुक्तिको माँग गर्नु भनी उक्साए।
Nepali Tamang 2011
तर परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेसे स्‍य्‍हान्‍दो म्‍हिगदेदा थीसी, “येशूदा आहिन, बारब्‍बादा ख्‍लासी पिन्‍गो!” भिपुङ्जी।