Mark 15:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पिलातसले मानिसहरूलाई फेरि सोधे, “तिमीहरूले यहूदीहरूका राजा भनेकोलाई चाहिँ म के गरूँ त?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पिलातसले फेरि तिनीहरूलाई सोधे, “त्‍यसो भए जसलाई तिमीहरू यहूदीहरूका राजा भन्‍छौ, उसलाई चाहिँ म के गरूँ त?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पिलातसले तिनीहरूलाई सोधे, “त्यसो भए तिमीहरूले यहूदीहरूका राजा भनेकोलाई चाहिँ म के गरूँ?”
Nepali ERV (पवित्र बाइबल)
पिलातसले मानिसहरूलाई फेरि एकपल्ट सोधे, “तब यो मानिसलाई के गर्नुपर्ने जसलाई तिमीहरू यहूदीरूका राजा भन्दछौ?”
Nepali Tamang 2011
ओच्‍छे पिलातससे “चु यहूदीगदेला ग्‍ले भिबा म्‍हिदा ङाइ तिग लउ?” भिसी ङ्‌योइमा,