Mark 15:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले कराउँदै भने, “त्‍यसलाई क्रूसमा झुण्‍ड्याउनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू फेरि चिच्‍च्‍याए, “त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू फेरि चिच्याए, “उसलाई क्रुसमा टाँग्नुहोस्।”
Nepali Tamang 2011
“चुदा क्रुसरी टाँगब लसी साइगो!” भिसी यहूदीगदे क्रिङ्बारी छ्‌याइजी।