Mark 15:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए आफैंलाई बचाएर क्रूसबाट ओर्लिएर आइज!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
क्रूसबाट ओर्लेर आइज, र आफूलाई बचा।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
क्रूसबाट तल ओर्लेर आइज, र आफूलाई बचा!”
Nepali ERV (पवित्र बाइबल)
अब क्रूसबाट तल ओर्लनुहोस् अनि आफैलाई बचाउनु हवस्।”