Mark 15:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू यसरी कराउनुभएको सुनेर त्‍यहाँ उभिनेहरूमध्‍ये कसै-कसैले भने, “हेर न! यसले त एलियालाई पो बोलाउँदोरहेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वरपर उभिनेहरूमध्‍ये कोही-कोहीले यो सुनेर भने, “सुन, त्‍यसले एलियालाई बोलाउँदैछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
छेउमा उभिरहनेहरूमध्ये कतिले जब यो सुने, तिनीहरूले भने, “सुन, यसले एलियालाई बोलाउँदैछ।”
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ उभिरहेका केही मानिसहरूले यो सुने। तिनीहरूले भने, “सुन! उहाँले एलियालाई बोलाइरहनु भएको छ।”
Nepali Tamang 2011
चुह्रङ् लसी क्रिङ्बा म्राङ्सी थेरी राप्‍सी चिबागदे न्‍हङरी कोइ कोइसे “च्‍यागो, चुसे मी एलियादा गा ङ्‌योइबा चीम” भिसी भिजी।