Mark 15:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले यसरी प्राण त्‍याग्‍नुभएको देखेर क्रूसको सामुन्‍ने उभिरहेका रोमी कप्‍तानले भने, “साँच्‍चै यी मानिस त परमेश्‍वरकै पुत्र रहेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले यसरी प्राण त्‍याग्‍नुभएको देखेर उहाँको सामने उभिएका कप्‍तानले भने, “साँच्‍चै नै यी मानिस परमेश्‍वरका पुत्र रहेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब येशूको अगिल्तिर उभिरहेका सेनापतिले उहाँको सोर सुनेर उहाँ कसरी मर्नुभयो, त्यो देखेर तिनले भने, “निश्‍चय नै यी मानिस परमेश्‍वरका पुत्र रहेछन्!”
Nepali ERV (पवित्र बाइबल)
सिपाहीको अधिकारी जो येशूको अघि उभिएका थिए उहाँ कसरी मर्नु भयो सो देखे अनि भने, “यो मानिस निश्चयनै परमेश्वरको पुत्र हुन्।”
Nepali Tamang 2011
चुह्रङ् लसी येशूला सा निबा म्राङ्सी थेरी क्रुसला ङाच्‍छापट्टि राप्‍सी चिबा रोमी कप्‍तानसे “चु मी साँच्‍चिन परमेश्‍वरला झानोन चीम” भिसी भिजी।