Mark 15:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही आइमाईहरूले पनि टाढैबाट हेरिरहेका थिए। तिनीहरूमध्‍ये मरियम मग्‍दलिनी, सानो याकूब र योसेफकी आमा मरियम र सलोमी थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ टाढ़ैबाट हेरिरहने केही स्‍त्रीहरू पनि थिए। तिनीहरूमध्‍ये मरियम मग्‍दलिनी अनि सानोचाहिँ याकूब र योसेफकी आमा मरियम र सलोमी थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही स्त्रीहरू टाढैबाट हेरिरहेका थिए। तीमध्ये मरियम मग्दलिनी, कान्छो याकोब र योसेफकी आमा मरियम अनि सलोमी थिए।
Nepali ERV (पवित्र बाइबल)
केही स्त्रीहरू केही पर उभिएर क्रूसतर्फ हेरिरहेका थिए। तिनीहरूमध्ये मग्दलिनी मरियम, सलोमी, अनि याकूब र यूसुफकी आमा मरियम पनी त्यहीं थिईन्। (याकूब उनको कान्छो छोरो थियो)
Nepali Tamang 2011
थेरी कोइ कोइ म्रिङम्‍हेमेगदेसे थारेङग्‍याम च्‍यासी चिबा मुबा। थेनीगदे न्‍हङरी मरियम मग्‍दलिनी, जजा याकूबदेन योसेफला आमा मरियम ओच्‍छे सलोमी मुबा।