Mark 15:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याउँदै उहाँको सेवा गरेका थिए अनि येशूसँगै यरूशलेमसम्‍म आएका अरू धेरै स्‍त्रीहरू पनि त्‍यहाँ थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ गालीलमा हुनुहुँदा, यिनीहरूले उहाँलाई पछ्याउँथे, र उहाँको सेवा-टहल गर्थे। येशूको साथमा यरूशलेममा आएका अरू धेरै स्‍त्रीहरू पनि त्‍यहाँ थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी स्त्रीहरूले गालीलमा उहाँको पछि लाग्दै उहाँको खाँचोमा सेवा गरेका थिए। उहाँसित यरूशलेममा आउने अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए।
Nepali ERV (पवित्र बाइबल)
ती स्त्रीहरू तिनै थिए जसले गालीलसम्म येशूको साथ दिएका थिए अनि उहाँको देखभाल गरेका थिए। अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू पनि येशूसंगै यरूशलेममा आएका थिए।
Nepali Tamang 2011
येशू गालीलरी मुबा धुइरी थेनीगदे येशूला लिच्‍छा लिच्‍छा भ्रसी येशूला सेवा लमुबा। ओच्‍छे थेरी यरूशलेमधोना येशूदेन छ्‌याम खबा ल्‍हानान म्रिङम्‍हेमेगदेएनोन मुबा।