Mark 15:43 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरिमाथिया सहरको योसेफले त्‍यही दिनै साँझमा साहससँग पिलातसको अगाडि गएर येशूको लाश मागे। योसेफचाहिँ महासभाको माननीय सदस्‍य थिए। उनले परमेश्‍वरको राज्‍यको बाटो हेरिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
महासभाका प्रतिष्‍ठित सदस्‍य अरिमाथियाका योसेफ, जसले परमेश्‍वरका राज्‍यको बाटो हेर्दैथिए, तिनले साहसपूर्वक पिलातसकहाँ गएर येशूको लाश मागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरिमथिया निवासी योसेफ, सभाका एक जना प्रमुख सदस्य, जो आफूले परमेश्‍वरको राज्य पर्खिरहेका थिए। तिनी साहससित पिलातसकहाँ गएर येशूको लास मागे।
Nepali ERV (पवित्र बाइबल)
अरमथियाको यूसुफ नाम गरेका एकजना मानिस साहसपूर्वक पिलातस कहाँ गए अनि येशूको लाशको लागि विन्ति गरे । यूसुफ यहूदी महासभाको एक प्रभावशाली सदस्य थिए। मानिसहरूमध्ये तिनी नै एकजना यस्ता मानिस थिए जसले परमेश्वरको राज्य आउने बाटो हेर्दथिए।
Nepali Tamang 2011
थे धिनकुनु ङ्‍यसे अरिमाथिया भिबा शहरला योसेफ भिबा म्‍हि आलोङ्नान पिलातस मुबा ग्‍लारी निसी येशूला लास ह्रीजी। थे योसेफ यहूदी सभाला मुल सदस्‍या मुबा। थेएनोन परमेश्‍वरसे शासन लबा धुइ खला भिसी भ्रान्‍सी चिबा मुबा।