Mark 15:44 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू मरिसक्नुभयो भनेको सुन्दा पिलातस छक्क परे। उनले रोमी कप्तानलाई बोलाएर ‘येशू पक्कै नै मरिसकेका हुन् त’ भनी सोधे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू अघि नै मरिसक्नुभएको सुन्दा पिलातस छक्क परे। अनि कप्तानलाई आफूकहाँ बोलाएर उहाँको मृत्यु भएको हो कि होइन भनी सोधपूछ गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ मरिसक्नुभएको सुनेर पिलातस छक्क परे। सेनापतिलाई बोलाएर तिनले उसलाई येशू मर्नुभएको हो कि होइन भनेर सोधे।
Nepali ERV (पवित्र बाइबल)
येशू अघिनै मरिसक्नु भयो भन्ने सुनेर पिलातस छक्क परे। येशूलाई रक्षा गरिरहेको सैनिक अधिकारीलाई तिनले बोलाए। पिलातसले येशू अघिनै मरि सके भनी उसलाई सोधे।
Nepali Tamang 2011
येशू सिजी भिबा ताम थेःसी पिलातस उदेक तजी। ओच्छे थेसे रोमी कप्तानदा ह्राङ मुबा ग्लारी ङ्योइसी येशू साँच्चिन सिबा हिन्ना कि आहिन भिसी ङ्योइबा छार्बा लजी।