Mark 15:47 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई चिहानमा राखेको हेरिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरियम मग्दलिनी र योसेफकी आमा मरियमले उहाँलाई राखेको ठाउँ हेरिराखेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरियम मग्दलिनी र योसेफकी आमा मरियमले उहाँलाई राखिएको ठाउँ देखे।
Nepali ERV (पवित्र बाइबल)
मग्दलिनी मरियम, र यूसुफकी आमा मरियमले त्यो स्थान देखे जहाँ येशूलाई पुरियो।
Nepali Tamang 2011
मरियम मग्दलिनीदेन योसेफला आमा मरियमसे येशूला लास थान्बा ग्ला च्यासी चिमुबा।