Mark 15:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला बारब्‍बा नाउँ भएको एक जना मानिस थुनामा परेको थियो। त्‍यसले अरूसँग मिलेर आन्‍दोलनमा मानिस पनि मारेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विद्रोहको समयमा हत्‍या गर्ने विद्रोहीहरू झ्‍यालखानमा थिए। तीमध्‍ये बारब्‍बा नाउँको एक जना त्‍यहाँ थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झ्यालखानामा अरू विद्रोहीहरूसित एक जना बारब्बा नाम भएको मानिस पनि थियो, जसले विद्रोहको समयमा हत्या गरेको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला बारब्बा नाउँ गरेका एकजना विद्रोही पिलातुसको कैदमा थियो। त्यसले दंङ्गामा एउटाको हत्या गरेको थियो।
Nepali Tamang 2011
थे धुइरी बारब्‍बा भिबा आज्‍यबा गे लबा म्‍हि गिक झ्‍याल्‍खानरी मुबा। थेसे आन्‍दोलनरी म्‍हि साइबा मुबा।