Mark 15:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि मानिसहरूको भीडले पिलातसकहाँ आएर ‘अरू वर्षजस्‍तै यस वर्ष पनि एक जना कैदी छोडिदिनुहोस्’ भनी बिन्‍ती गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भीड आयो र पिलातसलाई उनको चलनअनुसार तिनीहरूका निम्‍ति गरिदेऊन्‌ भनी बिन्‍ती गर्न लाग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि भीड आयो, र पिलातसलाई तिनले गर्दैआएको काम गरिदेऊन् भनी बिन्ती गर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू कहाँ आए अनि उहाँले संधैं गरे झैं एकजना कैदीलाई मुक्त गरिदिनु भनी आग्रह गरे।
Nepali Tamang 2011
ओच्‍छे म्‍हिला हुल खसी पिलातसदा “निबा दिङरी ह्रङ् चु पाल्सेनोन झ्‍याल्‍खानरी मुबा म्‍हि गिकदा पुइसी पिन्‍गो” भिसी भिजी।