Mark 16:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उनले येशू बिउँतनुभएको र आफैंले देखेको कुरा तिनीहरूलाई भनिन्। तर तिनीहरूले उनको कुरा पत्‍याएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब येशू जीवित हुनुभयो र मरियमकहाँ देखा पर्नुभयो भन्‍ने कुरा तिनीहरूले सुने, तब तिनीहरूले पत्‍याएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले येशू जिउँदो हुनुभएको र त्यस स्त्रीले उहाँलाई देखेको कुरा सुने, तब तिनीहरूले त्यो विश्‍वासै गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
मरियमले येशू जीवित नै हुनुहुन्छ भनेर खबर गरिन् अनि उनीले उहाँलाई देखें भनी तिनीहरूलाई भनिन्। तर चेलाहरू उनलाई विश्वास गरेनन्।
Nepali Tamang 2011
येशू सोसी ह्राङ मुबा ग्‍लारी फेप्‍खजी भिबा ताम मरियमसे थेनीगदेदा भिजी। तर थेनीगदेसे चु ताम पत्‍याब आतनी।