Mark 16:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चेलाहरूसँग यसरी कुरा गर्नुभएपछि प्रभु येशू स्‍वर्गमा उचालिनुभयो र उहाँ परमेश्‍वरको दाहिनेपट्टि बस्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यसरी तिनीहरूसँग बोलिसक्‍नुभएपछि प्रभु येशू स्‍वर्गारोहण हुनुभयो, र परमेश्‍वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु येशूले तिनीहरूसित कुरा गरिसक्नुभएपछि उहाँ स्वर्गमा उचालिनुभयो र परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो।
Nepali ERV (पवित्र बाइबल)
यी सबै तिनीहरूसित बोलीसक्नु भएपछि प्रभु येशूलाई स्वर्गतिर लगियो। त्यहाँ येशू परमेश्वरको दाहिनेपट्टि बस्नु भयो।
Nepali Tamang 2011
चुह्रङ् लसी चेलागदेदेन छ्‌याम ताम लमाहेन्‍से प्रभु येशूदा स्‍वर्गरी भोर्जी। ओच्‍छे येशू परमेश्‍वरला दाहिने छ्‌यापट्टि मुल ठिरी धन्‍छ्‌याजी।