Mark 16:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाटोमा जाँदा तिनीहरूले ‘चिहानको मुखमा लगाएको ढुङ्गाचाहिँ कसले हटाइदेला?’ भन्‍दै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूले आपसमा भने, “हाम्रा निम्‍ति चिहानको ढोकाको ढुङ्गा कसले हटाइदेला?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आपसमा भने, “चिहानको मुखबाट ढुङ्गालाई गुड्याएर कसले हटाइदेला?”
Nepali ERV (पवित्र बाइबल)
ती स्त्रीहरू एक अर्कामा कुरा गर्दै थिए, “चिहानको ढोकामा एउटा ठूलो ढुङ्गा छ। कसले त्यो ढुङ्गा हाम्रो निम्ति पल्टाइदेला?”
Nepali Tamang 2011
“य्‍हाङदा थे धुर्साला म्रापरी मुबा युङबा खाल्‍से ब्‍लिङ्सी पिन्‍ना?” भिसी थेनीगदे ग्‍यामरीक्‍यार ताम लबान निजी।