Mark 16:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर चिहानमा पुग्दा त त्यत्रो ठूलो ढुङ्गालाई पनि अघिबाट नै हटाइसकेको रहेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मास्तिर हेर्दा तिनीहरूले चिहानको त्यो ढुङ्गा हटाइराखेको देखे। त्यो ढुङ्गा खूब ठूलो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब तिनीहरूले चिहानतिर हेरे, त्यो ठूलो ढुङ्गा हटाइएको देखे।
Nepali ERV (पवित्र बाइबल)
जब स्त्रीहरूले देखे, तिनीहरूले ढुंङ्गा हटाईएको पाए। त्यो ढुंङ्गा अति ठुलो थियो, तर ढोकाबाट यसलाई पल्टाईको थियो।
Nepali Tamang 2011
तर धुर्साला ङाच्छापट्टि धोसी च्यामा, थे घ्रेन युङबा ङाच्छान ब्लिङ्सी थान्बा म्राङ्जी।