Mark 2:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही दिनपछि येशू कफर्नहूम सहरमा फर्कनुभयो। उहाँ घरमै हुनुहुन्छ भन्ने सुनेर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही दिनपछि उहाँ कफर्नहुम फर्कनुभयो, अनि मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भन्ने सुने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही दिनपछि जब येशू फेरि कफर्नहुममा आउनुभयो, तब मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भन्ने सुने।
Nepali ERV (पवित्र बाइबल)
केही दिनपछि, येशू कफर्नहुममा र्फकनुभयो। येशू घरमा हुनु हुन्थ्यो भन्ने खबर सबैले थाहा पाए।
Nepali Tamang 2011
तिगै धिन लिच्छा दोःसी येशू कफर्नहुम भिबा शहररी फेप्जी। ओच्छे येशू दिमरीन मुला भिबा ताम म्हिगदेसे थेःजी।