Mark 2:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू फेरि गालील तालको किनारमा जानुभयो। थुप्रै मानिसहरू उहाँकहाँ जम्‍मा भए र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ फेरि एक पल्‍ट समुद्रको किनारमा जानुभयो। अनि मानिसहरूको एउटा ठूलो भीड उहाँकहाँ आयो, र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक पल्ट फेरि येशू तालको किनारतिर जानुभयो। एउटा ठूलो भीड उहाँकहाँ आयो, र उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशू फेरी समुद्रतिर जानुभयो, र धेरै मानिसहरूले उहाँलाई पछ्याउन थाले, अनि येशूले तिनीहरूलाई शिक्षा दिनुभयो।
Nepali Tamang 2011
दोःसी तिरेम येशू समुन्‍द्रला कुनीरी फेप्‍जी। थेरी येशूदा म्राङ्सी म्‍हिला हुल खजी ओच्‍छे येशूसे थेनीगदेदा लोप्‍बारी छ्‌याइजी।

Recommended Reading