Mark 2:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका कुरा सुनेर येशूले जवाफ दिनुभयो, “डाक्‍टर त निरोगीलाई होइन, रोगीलाई पो चाहिन्‍छ। त्‍यसरी नै म धर्मीलाई होइनँ, तर पापीलाई बचाउन आएको हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो सुनेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “निरोगीहरूलाई वैद्यको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “निरोगीलाई चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले यी कुरा सुन्नु भयो, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवशयकता पर्दैन, रोगी मानिसहरूलाई नै वैद्यको आवश्यकता पर्छ, र म धार्मिकहरूलाई बोलाउन यहाँ आएको होईन, तर म पापीहरूलाई बोलाउन यहाँ आएको हुँ।
Nepali Tamang 2011
चुह्रङ् भिबा ताम थेःसी येशूसे थेनीगदेदा “खम्‍बा म्‍हिगदेला लागिरी डाक्‍टर आतोः, तर आखम्‍बा म्‍हिगदेला लागिरी जे तोःला। थेतबासेलमा परमेश्‍वरला ङाच्‍छा ज्‍यबा मुबा म्‍हिगदेदा आहिन तर पापीगदेदा ङ्‌योइबारी ङा खबा हिन्‍ना” भिसी सुङ्जी।