Mark 2:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यस्‍ता दिनहरू पनि आउनेछन्, जब दुलहालाई तिनीहरूबाट छुट्टाउनेछन्, तब तिनीहरू उपवास बस्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर समय आउनेछ, जब दुलहा तिनीहरूबाट अलग गराइनेछन्, तब तिनीहरू त्‍यस दिन उपवास बस्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र त्यस दिन तिनीहरू उपवास बस्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर समय आउनेछ जब दुलहालाई तिनीहरूबाट अलग लगिन्छ, त्यसबेला तिनीहरूले उपवास लिन्छन्।
Nepali Tamang 2011
तर म्‍हाछार जन्‍तीगदेग्‍याम फेसी भोर्बा धुइ खला। थे धुइरी थेनीगदे फोइथान चिला।