Mark 2:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र विश्रामको दिन येशू गहुँ-बारीको बाटो भएर जाँदै हुनुहुन्थ्यो। जाँदैगर्दा उहाँका चेलाहरूले गहुँका बाला टिप्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक शबाथ-दिन उहाँ अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। त्यताबाट जाँदा उहाँका चेलाहरूले हिँड्दाहिँड्दै अन्नका बाला टिप्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक शब्बाथमा येशू अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो; अनि उहाँका चेलाहरूले हिँड्दै गर्दा खानका निम्ति केही अन्नका बाला टिप्न थाले।
Nepali ERV (पवित्र बाइबल)
विश्रामको दिनमा, येशू आफ्ना चेलाहरूसंगै अन्नका खेतहरू भएर जाँदै हुनुहुन्थ्यो, चेलाहरूले हिंडदै गर्दा अन्नका बालाहरू टिप्न लागे।
Nepali Tamang 2011
ब्लप्बा न्हबा धिनकुनु येशू बुग्याम फेप्बान मुबा। थे धुइरी थेला चेलागदेसे ग्वाला नम थुबारी छ्याइजी।