Mark 2:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखेर फरिसी भन्‍ने कट्टर धार्मिक समूहका मानिसहरूले येशूलाई भने, “हेर्नुहोस् त! विश्राम दिन व्यवस्थाले गर्नुहुँदैन भनेको काम पनि तपाईंका चेलाहरूले किन गर्दै छन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो देखेर फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, शबाथ-दिनमा जे गर्नु अनुचित छ तिनीहरू किन त्‍यही गर्दछन्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फरिसीहरूले उहाँलाई सोधे, “हेर्नुहोस्, किन यिनीहरूले शब्बाथमा उचित नहुने काम गरिरहेका छन्?”
Nepali ERV (पवित्र बाइबल)
फरिसीहरूले यो देखेर येशूलाई भने, तपाईंले देख्नु भयो, तपाईका चेलाहरूले के गरिरहेकाछन् विश्रामको दिनमा यसो गर्नु व्यवस्थाको विरूद्ध हो।
Nepali Tamang 2011
चु म्राङ्सी फरिसीगदेसे येशूदा “च्‍यागो, ब्‍लप्‍बा न्‍हबा धिनकुनु लबारी आतबा गे थेनीगदेसे तिग्‍दा लबा?” भिसी ङ्‌योइजी।