Mark 2:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले जवाफ दिएर भन्‍नुभयो, “दाऊद राजा र उनका साथीहरू हातमा केही नभएर भोकाएको बेलामा उनले के गरेका थिए? के तिमीहरूले पढेका छैनौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब दाऊद र तिनीसँग हुनेहरू खाँचोमा परेका र भोकाएका थिए तब दाऊदले के गरे? के तिमीहरूले कहिल्‍यै पढ़ेका छैनौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जवाफ दिनुभयो, “के तिमीहरूले कहिल्यै पढेका छैनौ, दावीदले आफू र आफ्ना साथीहरू भोकाएका र खाँचोमा परेका बेला, के गरेका थिए?
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, तिमीहरूले कहिल्यै पढेका छैनौ, कि जब दाऊद अनि उनका साथीहरू भोकाएका थिए, अनि खानेकुरा चाहन्थे, त्यस बेला दाऊदले के गरे
Nepali Tamang 2011
ओच्‍छे येशूसे थेनीगदेदा “दाऊदसे थेदेन छ्‌याम मुबा म्‍हिगदे फोख्रेन्‍बा धुइरी थेनीगदेसे तिग लजी? एनीगदेसे खाइमै परमेश्‍वरला बचन पढब लबा आरे?