Mark 2:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले कुरा टुङ्ग्याउँदै भन्‍नुभयो, “मानिसहरू विश्राम दिनको लागि बनाइएका होइनन्, मानिसकै लागि पो विश्राम दिन राखिएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई उहाँले भन्‍नुभयो, “शबाथ-दिन मानिसको लागि बनेको हो, मानिस शबाथ-दिनको निम्‍ति होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “शब्बाथ मानिसहरूका लागि बनाइएको हो, तर मानिस शब्बाथको निम्ति होइन।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, विश्रामको दिन मानिसहरूलाई सहयोग गर्नु भनेर नै शुरू भएको हो। विश्राम दिनको नियमहरू पालन गनैर्पर्छ भनेर मानिसहरू बनेको होइन।
Nepali Tamang 2011
दोःसी येशूसे फरिसीगदेदा “ब्‍लप्‍बा न्‍हबा धिन म्‍हिला लागिरी स्‍होबा हिन्‍ना, तर म्‍हि ब्‍लप्‍बा न्‍हबा धिनना लागिरी स्‍होबा आहिन।