Mark 2:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यति नै खेर चार जना मानिसहरू हात-खुट्टा नचल्ने कुँजो मानिसलाई बोकेर त्यहाँ आइपुगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि चार जनाले बोकेको एक जना पक्षाघातीलाई लिएर मानिसहरू उहाँकहाँ आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यत्ति नै खेर चार जना मानिसहरूले एउटा पक्षघातीलाई बोकेर उहाँकहाँ ल्याए।
Nepali ERV (पवित्र बाइबल)
केही मानिसहरूले पक्षाघाति रोगीलाई येशू कहाँ ल्याई पुर्याए। चारजना मानिसहरूले त्यो पक्षाघाती रोगीलाई बोकेका थिए।
Nepali Tamang 2011
थेनोन धुइरी गोर ब्लि म्हिसे काङ या चलब आतबा कुज्या म्हि गिकदा पुइसी येशू मुबा ग्लारी भजी।