Mark 2:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस बिरामीलाई ‘तिम्रा पापहरू क्षमा भए’ भन्‍नु र ‘ओछ्यान बोकेर हिंड’ भन्‍नुमा कुनचाहिँ सजिलो होला, भन त?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पक्षाघातीलाई ‘तिम्रा पापहरू क्षमा भए’ भन्‍नु, कि ‘उठ, तिम्रो खाट उठाएर हिँड़’ भन्‍नु, कुनचाहिँ सजिलो छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस पक्षघातीलाई के भन्‍नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्‍नु वा ‘उठ, र आफ्नो ओछ्यान बोकेर हिँड,’ भन्‍नु?
Nepali Tamang 2011
चु कुज्‍या म्‍हिदा ‘एला पाप माफ तबा मुला’ भिबादेन ‘रेःसी भ्रउ, एला तीबा नान्‍बा पुइसी निउ’ भिबा खजिबा चा सजिलो मुला?