Mark 3:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले धेरै मानिसहरूलाई निको पार्नुभएको थियो। त्यसैले बिरामीहरू उहाँलाई छुन तँ छाड र म छाड गरिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले धेरैलाई निको पार्नुभएको हुनाले रोग लागेका सबैले उहाँलाई छोऔं भनेर ठेलमठेला गर्दथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले धेरैलाई निको पार्नुभएको कारण जति जना बिरामी थिए, तिनीहरू उहाँलाई छुनलाई ठेलमठेल गर्दै अगि बढ्दैथिए।
Nepali ERV (पवित्र बाइबल)
येशूले धेरै मानिसहरूलाई निको तुल्याउनु भएको थियो। यसर्थ सबै रोगी मानिसहरूले उहाँलाई छुन भनेर ठेलमठेला गदर्थे।
Nepali Tamang 2011
तिग्दा भिसम येशूसे ल्हानान आखम्बा म्हिगदेदा खम्ना लबासे लमा रोगसे स्याप्बा म्हिगदे येशूदा थुर्बारी तोर हुइ मार हुइ लबान मुबा।