Mark 3:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूले “म को हुँ भन्ने कुरा मानिसहरूलाई थाहा नदिनू,” भनेर ती भूतहरूलाई कडा गरी हकार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँलाई प्रकट नगर्नू भनी तिनीहरूलाई उहाँले कड़ा हुकुम दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उहाँले ती निको भएकाहरूलाई उहाँ को हुनुहुन्छ भनी कसैलाई नभन्नू भनेर कडा आज्ञा दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तर उहाँ को हुनुहुन्छ मानिसहरूलाई नचिनाउनु भनी ती दुष्टआत्माहरूलाई कडा आज्ञा दिनुभयो।
Nepali Tamang 2011
तर येशूसे थे म्हिला ल्हुइरी मुबा म्हङदा “च्यागो, ङा परमेश्वरला झा हिन्ना भिसी खालैदा थापाङ्गो” भिसी बङ्जी।