Mark 3:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[14-15] आफूसँगै रहून् अनि मानिसहरूलाई सुसमाचार सुनाउन जाऊन् र भूतहरूलाई निकाल्‍न सक्‍ने अधिकार पाऊन् भनेर उहाँले बाह्र जनालाई खटाउनुभयो र प्रेरित भनी नाउँ दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफूसँग रहन र प्रचार गर्न पठाउनलाई उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू आफूसित रहून् र तिनीहरूलाई प्रचार गर्न बाहिर पठाउन सकियोस् भनी उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो,
Nepali ERV (पवित्र बाइबल)
येशूले बाह्रजनालाई चुन्नु भयो अनि तिनीहरूलाई “प्रेरित” भनेर भन्नुयो। येशूले ती बाह्रजना मानिसहरूलाई उहाँसित बस्नु, अनि प्रचारका निम्ति, अरू स्थानमा पठाउन चाहनुहुन्थ्यो।
Nepali Tamang 2011
जमाहेन्‍से ह्राङदेन छ्‌याम भ्रबारी ओच्‍छे म्‍हिगदेदा परमेश्‍वरला य्‍हुल्‍साला समाचार थेःना लबारी च्‍युक न्‍ही म्‍हि धम्‍जी, ओच्‍छे थेनीगदेदा मुल चेला भिसी सुङ्जी।