Mark 3:15 — Compare Translations

4 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरूलाई भूतहरू निकाल्‍ने अधिकार पनि दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र तिनीहरूलाई भूतहरू धपाउने अधिकार दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
अनि येशूले ती मानिसहरूलाई अरू मानिसहरूमा लागेको दुष्ट आत्मा हटाउने शक्ति प्राप्त होस् भन्ने चाहनुहुन्थ्यो।
Nepali Tamang 2011
ओच्‍छे म्‍हिगदेला ल्‍हुइग्‍याम म्‍हङ ताप्‍बा अधिकार पिन्‍जी।