Mark 3:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले यिनै बाह्र जनालाई छान्‍नुभयो— सिमोन, जसलाई येशूले पत्रुस नाउँ राख्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती बाह्र प्रेरितहरू यी नै हुन्: सिमोन, जसको नाउँ उहाँले पत्रुस राख्‍नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले नियुक्त गर्नुभएका बाह्र जना यिनीहरू नै हुन्: सिमोन (जसलाई उहाँले पत्रुस भन्‍ने नाम दिनुभयो),
Nepali ERV (पवित्र बाइबल)
येशूले छान्नु भएका ती बाह्रजना मानिसहरू थिए सिमोन (जसलाई उहाँले पत्रुस नाउ दिनु भएको थियो),
Nepali Tamang 2011
येशूसे धम्‍बा च्‍युक न्‍ही मुल चेलागदे चुगदेन हिन्‍ना, सिमोन भिबादा येशूसे पत्रुस मिन थान्‍जी।