Mark 3:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब्दियाका दुई भाइ छोरा याकूब र यूहन्ना, यिनीहरूको नाउँ उहाँले “बोअनर्गेस” राख्नुभयो, जसको अर्थ गर्जनका सन्तान हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्ना। उहाँले तिनीहरूलाई बोअनर्गेश, अर्थात् गर्जनका छोराहरू भन्ने नाउँ दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब्दीको छोरा याकोब र तिनको भाइ यूहन्ना (तिनीहरूलाई उहाँले बोअनर्गेस भन्ने नाम दिनुभयो, अर्थात् “गर्जनका पुत्रहरू”),
Nepali ERV (पवित्र बाइबल)
याकूब र यूहन्ना, जब्दीका छोराहरु (जसलाई येशूले “बोअनर्गेश” नाउँ दिनुभएको थियो जसको अर्थ हुन्छ गर्दनका छोराहरु),
Nepali Tamang 2011
जब्दियाला झा याकूबदेन याकूबला आले यूहन्नादा थेसे बोअनर्गेस भिसी मिन थान्जी। बोअनर्गेस भिबा चा मु घुर्बा ह्रङ्बाला झागदे भिबा हिन्ना।