Mark 3:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र विश्रामको दिनमा येशूले कसैलाई निको पार्छन् कि भनेर दोष लगाउनलाई चियो गर्ने मानिसहरू पनि त्‍यहाँ थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कतै उहाँले त्‍यसलाई शबाथ-दिनमा निको पार्नुहुन्‍छ कि भनी उहाँलाई दोष लाउन मानिसहरू उहाँको चेवामा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूमध्ये कोही मानिसले येशूलाई दोष लगाउन निहुँ खोजिरहेका थिए। त्यसैले तिनीहरू उहाँले शब्बाथमा त्यसलाई निको पार्नुहुन्छ कि भनेर नजिकबाट नियाली रहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
कोही यहूदीहरू त्यहाँ येशूले विश्रामको दिनमा त्यसलाई निको पार्नुहुन्छ, कि भनी उहाँको ध्यान सहित चियो गर्दैथिए, तब तिनीहरूले दोष लाउन चाहाँन्थे।
Nepali Tamang 2011
ब्‍लप्‍बा न्‍हबा धिनकुनु येशूसे थे म्‍हिला खर्बा या खम्‍ना लला वा भिसी कोइ कोइ म्‍हिगदेसे दोष लबाला लागिरी चिवा लसी चिबा मुबा।