Mark 3:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि येशू घर जानुभयो। फेरि त्यहाँ यति धेरै मानिसको घुइँचो भयो कि येशू र उहाँका चेलाहरूले खाने फुर्सदसम्म पनि पाउनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि येशू फेरि घरतिर जानुभयो। फेरि भीड जम्मा भयो, यहाँसम्म कि उहाँहरूले भोजन खान पनि पाउनुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशू एउटा घरमा पस्नुभयो, फेरि एउटा भीड जम्मा भयो। त्यसैले उहाँ र उहाँका चेलाहरूले खान पनि पाउनुभएन।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि, येशू घर जानुभयो। तर फेरि अनेकौं मानिसहरू त्यहाँ भेला भए, त्यहाँ यति विघ्न मानिसहरू थिए कि येशू र आफ्ना चेलाहरूले भोजन खान पनि पाउनु भएन।
Nepali Tamang 2011
ओच्छे येशू दिमरी फेप्बा धुइरी दोःसी म्हिगदे ह्रुप तजी। थेतबासेलमा येशूदेन थेला चेलागदेसे सोल छ्योइबारी सुत्तै आम्याङ्नी।