Mark 3:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुनेर उहाँका आफ्नै परिवारकाहरूले उहाँलाई लिन गए किनभने उहाँ बौलाउनुभएको भनेर मानिसहरूले भन्दै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब येशूका परिवारले यो सुने, तब उहाँलाई लैजानलाई उनीहरू निस्के, किनकि उहाँको मन ठेगानमा छैन भनी उनीहरू भन्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँका परिवारले यस विषयमा सुने, तिनीहरू उहाँलाई लैजान भनी गए; किनकि तिनीहरूले “उहाँको दिमाग खुस्केको छ” भनी भन्थे।
Nepali ERV (पवित्र बाइबल)
येशूका परिवारका सदस्यहरूले यी सबै थाहा पाए। तिनीहरूले उहाँको मन ठेगानमा छैन भनी उहाँको जिम्मा लिन तिनीहरू आए।
Nepali Tamang 2011
चु ताम येशूला दिमला म्हिगदेसे थेःसी थेदा भोर्बारी भिसी दिमग्याम थोन्जी, तिग्दा भिसम येशूला सेम ठेगानरी आरे भिसी थेनीगदेसे म्हन्मुबा।