Mark 3:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेमबाट आएका केही धर्म-गुरुहरूले चाहिँ “यसलाई बालजिबुल भन्‍ने भूत चढेको छ, यही भूतको राजाको शक्तिले यसले भूतहरू धपाउँछ” भन्‍न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेमबाट आएका व्‍यवस्‍थाका शास्‍त्रीहरूले भने, “त्‍यसमा बालजिबुल भूत छ, र भूतहरूको मालिकद्वारा नै त्‍यसले भूतहरू निकाल्‍दछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेमबाट आएका व्यवस्थाका शिक्षकहरूले भने, “यिनमा बालजिबुल छ! भूतहरूको शासकको सहायताले यिनले भूतहरू धपाउँछन्।”
Nepali ERV (पवित्र बाइबल)
अनि यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “बालजिबुल(शैतान) उहाँभित्र रहेको छ! उसले दुष्टआत्मा हरूको मालिकद्वारा अधिकार पाएर मानिसहरूमा भएको दुष्ट आत्माहरू भगाउँदछ।”
Nepali Tamang 2011
यरूशलेमग्‍याम खबा यहूदी धर्मगुरुगदेसे, “चुला ल्‍हुइरी म्‍हङगदेला ग्‍ले बालजिबुल मुला, चु म्‍हिसे मी म्‍हङगदेला ग्‍लेला शक्तिग्‍याम म्‍हङ ताप्‍बा हिन्‍ना” भिसी भिजी।