Mark 3:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैले येशूले ती धर्म-गुरुहरूलाई बोलाएर यस कुराको बारेमा दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, “शैतान आफैंले आफैंलाई कसरी खेद्न सक्ला र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँले तिनीहरूलाई आफूकहाँ बोलाएर दृष्टान्तहरूमा भन्नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्न सक्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण येशूले तिनीहरूलाई बोलाएर दृष्टान्तहरूमा भन्नुभयो, “शैतानले शैतानलाई कसरी धपाउन सक्छ?
Nepali ERV (पवित्र बाइबल)
यसकारण येशूले सबैलाई एकत्र गर्नु भयो अनि मानिसहरूलाई शिक्षा दिनलाई नीति कथाहरूको दृष्टान्त दिनु भयो। येशूले भन्नुभयो, “शैतानले शैतानलाई मानिसहरूबाट कसरी निकाल्न सक्छ?
Nepali Tamang 2011
तर येशूसे थेनीगदेदा ह्राङ मुबा ग्लारी ङ्योइसी उखानग्याम चुह्रङ् भिसी सुङ्जी, “शैतानसे शैतानदा खाह्रङ् लसी ताप्खम्ला?