Mark 3:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै देशमा फुट छ भने त्‍यो आफैं नाश हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै राज्‍यको आपसमा फूट भयो भने त्‍यो राज्‍य टिक्‍न सक्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कुनै राज्य आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो राज्य टिक्न सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै राज्य विभक्त भएर आफ्नै विरूद्ध झगडा गरे, त्यो धेरै दिन चल्न सक्तैन।
Nepali Tamang 2011
य्‍हुल्‍सा गिकलान म्‍हि ह्राङ ह्राङ न्‍हङरी आढिक्‍सम थे य्‍हुल्‍सा न्‍होङ्ला।