Mark 3:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि कुनै घरमा फाटो परेर आपसमा झगडा पर्‍यो भने त्‍यो घर पनि टिक्‍न सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै घरको पनि आपसमा फूट भयो भने त्‍यो घर टिक्‍न सक्‍नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै घर आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो घर टिक्न सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
अनि एक परिवार विभक्त भएर, अनि फुट भएका अंश एक अर्कासित लडिरहे त्यो परिवारको रूपमा खडा रहन सक्तैन।
Nepali Tamang 2011
ओच्‍छे दिम गिकला म्‍हिएनोन ह्राङ ह्राङ न्‍हङरी आढिक्‍नी भिसम थे दिमनामएनोन फुप्‍ला।