Mark 3:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसै गरी शैतानको राज्‍यमा पनि फाटो आयो भने त्‍यो टिक्‍दैन र टुक्रिएर आफैं नाश हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि शैतानले शैतानकै विरुद्धमा खड़ा भएर फाटो ल्‍याएको छ भने त्‍यो टिक्‍न सक्‍दैन, तर त्‍यसको अन्‍त्‍य आइसकेको हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि शैतानले शैतानलाई विरोध गर्छ र विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन; त्यसको अन्त्य आइसकेको छ।
Nepali ERV (पवित्र बाइबल)
जब शैतान शैतानसंगै र आफ्नै मानिसहरूसंगै झगडा गर्छ त्यो धेरै दिन टिक्न सक्तैन। यो अवस्थामा शैतानको अन्त हुनेछ।
Nepali Tamang 2011
थेह्रङ् लसी शैतान शैतान न्‍हङरी आढिक्‍नी भिसम थेला य्‍हुल्‍सा नाश तला।