Mark 3:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“साँच्चै म तिमीहरूलाई भन्छु, मानिसले गर्ने सबै पाप र परमेश्वरलाई निन्दा गर्ने पापसमेत क्षमा हुन सक्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँच्चै, म तिमीहरूलाई भन्दछु, मानिसहरूका सबै पाप र ईश्वर-निन्दा क्षमा गरिनेछन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई साँच्चै भन्दछु, मानिसहरूका सबै पापहरू साथै हरेक निन्दाहरू तिनीहरूका लागि क्षमा हुनेछन्,
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई साँचो भन्दछु, मानिसहरूले गरेका सबै पापहरू अनि निन्दाहरू क्षमा हुनेछ।
Nepali Tamang 2011
“एनीगदेसे ङाला ताम ङ्यान्गो, म्हिगदेसे लबा जम्मान पाप गेदेन परमेश्वरदा बिरोध लसी पाप लसैनोन माफ याङ्ला।
Recommended Reading