Mark 3:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पवित्र आत्मालाई निन्दा गर्ने पापचाहिँ कहिल्यै पनि क्षमा हुनेछैन। त्यो मानिस कहिल्यै पनि नमेटिने पापको दोषी हुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पवित्र आत्माको विरुद्धमा निन्दा गर्नेलाई कदापि क्षमा हुनेछैन, तर त्यो अनन्त पापकर्मको दोषी ठहर्छ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ, उसलाई कहिल्यै क्षमा हुनेछैन; ऊ अनन्तसम्म पापको दोषी हुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
तर पवित्र आत्माका विरुद्ध कसैले गरेका खराब कुराहरू कहिल्यै क्षमा हुनेछैन। किनभने उ सधैं त्यो पापको दोषी बन्नु पर्नेछ।”
Nepali Tamang 2011
तर जुन म्हिसे परमेश्वरला आत्माला बिरोध लसी पाप गेदेन पाप ताम लला, थेसे खाइमै माफ आयाङ्। थे जुकजुकधोना पापरी चितोःला।”