Mark 3:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उहाँले आफ्ना वरिपरि घेरा लागेर बसेका मानिसहरूलाई हेरेर भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि आफ्नो वरिपरि चारैतिर हेरेर उहाँले भन्नुभयो, “हेर, यी नै हुन् मेरी आमा र मेरा भाइहरू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले आफ्ना चारैतिर बसेकाहरूलाई हेरेर भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्!
Nepali ERV (पवित्र बाइबल)
तब येशूले आफ्ना वरिपरि गोलो भएर बसेका मानिसहरूलाई हेर्नुभयो। उहाँले भन्नुभयो, “यी मानिसहरू नै मेरा आमा र भाइहरू हुन।
Nepali Tamang 2011
ओच्छे येशूसे ह्राङला क्युर्नोन चिबा म्हिगदेदा स्हीबान, “च्यागो, चुरी मुबा जम्मान ङाला आमादेन आलेगदे हिन्ना।