Mark 3:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले मानिसहरूलाई सोध्‍नुभयो, “लौ भन्‍नुहोस्, हाम्रो व्यवस्थाले विश्रामको दिनमा के गर्नु ठीक छ भन्‍छ? भलाइ गर्नू भन्‍छ कि हानि गर्नू? बचाउनू भन्‍छ कि मार्नू?” तर मानिसहरूले केही पनि जवाफ दिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “शबाथ-दिनमा भलो गर्नु कि खराबी गर्नु, प्राण बचाउनु कि नाश गर्नु, कुनचाहिँ उचित छ?” तर तिनीहरू चूप लागिरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशूले तिनीहरूलाई सोध्नुभयो, “शब्बाथमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि मार्नु?” तर तिनीहरू चुप रहे।
Nepali ERV (पवित्र बाइबल)
अनि येशूले मानिसहरूलाई भन्नुभयो, विश्रामको दिनमा, कुन चाँहि काम गर्न अनुमति दिइन्छः असल गर्न वा खराब
Nepali Tamang 2011
थेसे थेनीगदेदा “ब्‍लप्‍बा न्‍हबा धिनकुनु ज्‍यबा गे लबा कि नइबा गे लबा, म्‍हि सोना लबा कि सिना लबा खजिबा चा ज्‍यबा हिन्‍ना?” भिसी ङ्‌योइजी। तर थेनीगदे कुटिसी चिजी।