Mark 3:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब फरिसी भन्‍ने कट्टर धार्मिक समूहका मानिसहरूचाहिँ सभाघरबाट निस्‍केर गए र तुरुन्‍तै हेरोद राजाका मानिसहरूसँग भेटेर येशूलाई कसरी मार्ने भनी सल्‍लाह गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब निस्‍केर गई उहाँलाई कसरी नाश पारौं भनी फरिसीहरूले तुरुन्‍तै हेरोदीहरूसँग उहाँको विरुद्धमा मतो गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तुरुन्तै फरिसीहरू बाहिर गइहाले, र येशूलाई कसरी मार्ने भनेर राजा हेरोदका समर्थकहरूसँग षड्यन्त्र रच्न थाले।
Nepali ERV (पवित्र बाइबल)
तब फरिसीहरू बाहिर गए, हेरोदीहरूलाई लिएर येशूलाई कसरी मार्नै भनेर योजना बनाउन शुरू गरे।
Nepali Tamang 2011
जमाहेन्‍से फरिसीगदे थेग्‍याम थोन्‍सी निसी येशूदा खाह्रङ् लसी साइबा भिसी हेरोद ग्‍लेला म्‍हिगदेदेन छ्‌याम सल्‍लाह लजी।