Mark 3:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू आफ्‍ना चेलाहरूसित गालील तालको छेउमा जानुभयो। त्‍यहाँ थुप्रै मानिसहरू उहाँको पछि लागेर आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि येशू आफ्‍ना चेलाहरूसँग समुद्रतिर जानुभयो, र गालीलबाट मानिसहरूको ठूलो भीड उहाँको पछि लाग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू आफ्ना चेलाहरूसित तालतिर जानुभयो, र गालील प्रदेशबाट एउटा ठूलो भीड उहाँको पछि लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
येशू आफ्नो चेलाहरूसित समुद्रतिर जानुभयो। गालीलका अनेकौं मानिसहरूले उहाँलाई पछ्याए।
Nepali Tamang 2011
जमाहेन्‍से येशू ह्राङला चेलागदेदेन छ्‌याम समुन्‍द्रपट्टि फेप्‍जी, ओच्‍छे गालील अञ्‍चलग्‍यामसे म्‍हिला हुल थेला लिच्‍छा भ्रजी।